ललितपुर, २६ असोज । कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य शुरु गरेको छ । बुधबारदेखि सानिमा बैंक लिमिटेड कोन्ज्योसोम शाखामार्फत सम्बन्धित वडा कार्यालयहरुमा नै पुगेर भत्ता वितरण गर्ने कार्य शुरु गरिएको हो । गाउँपालिकाले असोज २४ गते चौघरेमा स्थित् वडा कार्यालयमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण…