भदौमा २८ अर्बले बढ्यो आयात

काठमाडौँ, ८ असोज ।  भदौमा एक खर्ब ६२ अर्ब ११ करोड रुपियाँको वस्तु आयात भएको छ । गत वर्ष भदौमा एक खर्ब ३४ अर्ब १६ करोड रुपियाँ बराबरको वस्तु आयात भएको थियो । जेनजी आन्दोलनकै बिच पनि भदौमा आयात गत वर्षको तुलनामा करिब २८ अर्ब रुपियाँले बढेको छ ।  भन्सार विभागले मङ्गलबार सार्वजनिक गरेको चालु…