नेप्से परिसूचक साढे १७ अंकले बढ्यो

काठमाडौँ, ५ भदौ । आज सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज १७.६९ अंकले बढेर नेप्से २०१५.९८ को विन्दुमा पुगेको छ । आज २७७ धितोपत्रको ६० लाख ३१ हजार ३५६ कित्ता सेयर एक अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँमा किनबेच भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ०.८८ प्रतिशतले बढेर…