काठमाडौँ, ६ असोज । नेपाल टेलिकमले दसैं, तिहार र छठको अवसरमा आफ्ना ग्राहकहरूका लागि आकर्षक 'दसैं-तिहार-छठ अफर २०८२' ल्याएको छ । यस योजनाअन्तर्गत मोबाइल सेवामा सहुलियत दरका भ्वाइस र डाटा प्याकेजका साथै एफटीटीएच जडानमा पनि छुट दिइनेछ। यी अफरहरू असोज ६ गतेदेखि लागू हुनेछन् । एफटीटीएच प्याकेज: असोज ६ देखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज…