नेप्से परिसूचक ३१.८० अंकले घट्यो

काठमाडौँ, ३० साउन । आज सेयर बजार मापक नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५.४४ को बिन्दुमा झरेको छ । आज २७८ धितोपत्रको ५६ लाख तीन हजार १७९ कित्ता सेयर दुई अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँमा किनबेच भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १.५७ प्रतिशतले घटेर ३९१.८४ को बिन्दुमा झरेको  छ…