काठमाडौँ, २१ साउन । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य…