सेयर बजार ४३ अंकले बढ्यो

काठमाडौँ, ३० असोज । । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबारको कारोबारमा ४३.२२ अंकले बढेको छ । अघिल्लो कारोबार दिन ३१ अंकले बढेको बजार आज ४३ अंकले बढेको हो । यससँगै समग्र बजार परिसूचक २७४२.८८ अंकमा कायम भएको छ । बुधबार २०६ कम्पनीको सेयर मूल्य बढ्दा ३५ कम्पनीको सेयर मूल्य घटेको छ । यसदिन पाँच अर्ब ६६…