घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ६ असार । आज बजारमा सुननेचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर प्रतितोला १३…