नेप्से ४० अंकले बढ्यो

काठमाडौं, २८ जेठ । नेप्से परिसूचक २.०९ प्रतिशतले वृद्धि भएर १९८०.०९ विन्दुमा रोकिएको छ । यसदिन नेप्से परिसूचक ४०.४८ अंकले वृद्धि भएको छ भने कारोबार रकम एक अर्ब १५ करोडभन्दा बढीले वृद्धि भएको छ । गत साताको अन्तिम दिन दुई अर्ब ३० करोड रुपैयाँको सेयर करोबार भएकोमा यसदिन तीन अर्ब ४५ करोड रुपैयाँको सेयर कारोबार…