काठमाडौँ, ७ असार । आज बजारमा सुननेचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला १३…