काठमाडौँ, १६ जेठ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको हुने भएको छ । सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले सो बजेट घोषणा गरेका हुन् । पूर्णपाठ हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोस: https://everestmission.com/2023/05/30/05/246609/