काठमाडौँ, ५ असार । कालीमाटी फलफूल तथा तरकारी बजारमा स्वदेशी गोलभेँडाको मूल्य ४ रुपैयाँ बढेको छ । यही असार ३ गते किसानले कालीमाटीमा गोलभेँडा फालेर मूल्य र बजार नपाएको विरोध गरेका थिए । त्यसयता आजको दिनसम्म थोक बजारमा सानो गोलभेँडा (टनेल)को मूल्य किलोमा ३ रुपैयाँ ८० पैसा बढेको हो । यससँगै, आज कालीमाटीमा सानो गोलभेँडा…