बारा, ३० जेठ । मुलुकभरमा माछा उत्पादन ८१ प्रतिशत पुगेको छ । नेपाल मत्स्य व्यवसायी संघका अनुसार ०६९/ ७० मा प्राकृतिक जलाशय र मत्स्यपालन व्यवस्थापनबाट ४१ प्रतिशत माछा उत्पादन भएकोमा ०७३/७४ मा ६१ प्रतिशत पुगेको थियो । हाल माछाको उत्पादन ८१ प्रतिशत पुगेको हो । पछिल्लो समय मासुजन्य उत्पादन अन्तरगत माछाको खपत र प्रयोग बढेसँगै…