काठमाडौँ, २९ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थमन्त्री ‘नो म्यान’ नै हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार बजेटमाथिका प्रश्नहरूको जवाफ दिँदै उनले सबै कुरा ‘एस एस’ भन्दै गए केही पनि बाँकी नरहने बताए । उनले भने, “साधन र स्रोत नहेरी उत्साहित भएर जे पनि गर्न थाल्यौँ भने हामी थेग्न सक्दैनौँ । एस एस…