आजको सुनचाँदीको मूल्य

काठमाडौँ, १४ जेठ । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य…