बजेटका सिद्धान्त र प्राथमिकता: अर्थतन्त्रको समस्या समाधान नहुने

काठमाडौँ, २५ बैशाख । अर्थमन्त्री प्रकाशशरण महतले आइतबार संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको विनियोजना विधेयक सिद्धान्त र प्राथमिकताले वर्तमान अर्थतन्त्रको समस्या समाधान गर्ने संकेत देखाएको छैन । अर्थमन्त्री महत आफैंले अहिलेको विश्व आर्थिक परिदृष्य र केही आन्तरिक कारणले मुलुकको आर्थिक गतिविधिमा शिथिलता आएको र अर्थतन्त्र दवावमा परेको स्वीकार गरेका छन् । तर त्यसलाई…