काठमाडौँ, १९ बैशाख । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर…