काठमाडौँ, ८ बैशाख । केन्द्रीय बैंकले नियम विपरित कारोबार गर्ने १० वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । तीनवटा सरकारी स्वामित्वका बैंकसँगै ७ वटा निजी बैंकलाई केन्द्रीय बैंकले कारबाही गरेको हो । केन्द्रीय बैंकले १० वटा वाणिज्य बैंकबाट एकमुस्ट १५ करोड ४७ लाख ८४ हजार १४० रुपैयाँ २६ पैसा नगद जरिवाना गरेको छ । जरिवानामा…