काठमाडौँ, १० बैशाख । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला…