काठमाडौँ, ९ बैशाख । अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदर बढेका कारणले ऋण तिर्न सक्ने क्षमता नभएको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित ‘बाह्रखरी आर्थिक परिसंवाद’मा बोल्दै उहाँले पछिल्लो समय बैंकहरुको ब्याजदर उच्च भएकाले ऋणीहरुमा तिर्नसक्ने क्षमता कम भएको बताउनुभयो । यसलाई कसरी कम गर्न सकिन्छ भनेर नेपाल राष्ट्र बैंकसँग छलफल भइरहेको उल्लेख गर्दै उहाँले साधान,…