फास्ट ट्र्याकमा ४५ अर्व लागत बढाउन सेनाको प्रस्ताव

काठमाडौँ, २१ बैशाख । नेपाली सेनाले काठमाडौँलाई तराई-मधेससँग जोड्ने काठमाडौं तराई र मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) लागत करिब ४५ अर्व रुपैयाँ बढाउन प्रस्ताव गरेको छ । निर्धारित समयमा परियोजना सम्पन्न नगरेर आलोचना खेपिरहेको सेनाले फेरि लागत बढाउन प्रस्ताव गरेको हो । सुरुमा १७५ अर्ब लाग्ने अनुमान गरिएको यो आयोजनाको लागत बढाएर करिब २१४ अर्ब रूपैयाँ…