काठमाडौँ, १९ बैशाख । विश्व बैंकले गुणस्तरीय स्वास्थ्य प्रणालीका लागि नेपाललाई १० करोड अमेरिकी डलर सहयोग गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले आज नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग स्वीकृत गरेको हो । स्वास्थ्य सेवाको गुणस्तर सुधार ल्याउन, स्वास्थ्य बीमाको कभरेज बढाउन र कोशी र गण्डकी प्रदेशमा स्वास्थ्य आपतकालको तयारी…