काठमाडौँ, १७ बैशाख । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर…