यार्सागुम्बाको निर्यात बढ्यो

काठमाडौँ, १३ चैत । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा यार्सागुम्बाको निर्यात बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० को ८ महिनाको तुलनामा चालू आर्थिक वर्षको ८ महिनाको तुलनामा यार्सागुम्बाको निर्यात बढेको हो । चालू वर्षको ८ महिना (साउन–फागुन) सम्मको अवधिमा नेपालबाट ३६ करोड ३४ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ…