काठमाडौँ, १३ फागुन । माघ महिनामा ६४ हजारभन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा सबैभन्दा बढी धनुषा जिल्लाका रहेका छन् । वैदेशिक रोजगार विभागका अनुसार माघमा ५८ हजार ४ सय ४७ पुरुष र ५ हजार ८ सय ३७ जना महिला गरी कुल ६४ हजार २ सय ८४ जनाले…