बढ्न थाल्यो अण्डाको मूल्य

चितवन, ३ पौष । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ । बजारमा माग बढ्दै गएपछि शनिवारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को तीन सय ६० रुपैयाँ तय गरिएको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले बिक्री मूल्य तय गरेको हो । यसअघि अण्डाको मूल्य प्रतिक्रेट तीन…