काठमाडौँ, ३ पौष । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको…