आजको सुनचाँदीको मूल्य

काठमाडौँ, २७ मंसिर । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले घटेर प्रतितोला १ लाखमा कारोबार भईरहेको छ भने तेजावी सुन ९९ हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रह्दै प्रतितोला १३…