आजको सुनचाँदीको मूल्य

काठमाडौँ, ३० कार्तिक । आज बजारमा सुन मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला २ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार ९ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने आज ३० रुपैयाँले घटेर…