घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ७ मंसिर । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ४ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९६ हजार ३ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ७५ रुपैयाँमा…