बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २३ असोज । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ३ हजार रुपैयाँले बढेर प्रतितोला ९६ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ८५ रुपैयाँले बढेर प्रतितोला १२ सय ५५…