सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, २४ असोज । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ८ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला १२ सय ३०…