नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

काठमाडौँ, २६ असोज । नेप्से परिसूचक अज दोहोरो अंकले वृद्धि भएको छ । आज बजार परिसूचक नेप्से ११.३६ अंकले वृद्धि भएर १८६६.५२ अंकमा बन्द भएको छ । यस्तै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.४८ अंकले वृद्धि भएर ३६६.११ अंकमा बनद भएको छ । बुधबार बजारमा २० लाख ८५ हजार २८४ कित्ता सेयर…