काठमाडौँ, ९ भदौ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९५ हजार ३ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार…