काठमाडौँ, १९ साउन । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९५ हजार ६ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर…