आजको सुनचाँदीको मूल्य

काठमाडौँ, ११ साउन । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला ११ सय…