काठमाडौँ, ४ साउन । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४.८९ अंकको सुधार आएको छ । नेप्सेमा सामान्य अंकको वृद्धि आएसँगै परिसूचक २०५० अंकमा पुगेर बन्द भएको छ । आज एक अर्ब ७३ करोड १८ लाख रुपैयाँ बराबरको ४१ लाख ३३ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक ०.२४ प्रतिशतले बढ्दा कारोबारमा आएका १३…