सूर्यविनायक नगरपालिकाकाको १ अर्ब ९२ करोडको बजेट बिनियोजन

भक्तपुर,१० असार। सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल १ अर्ब ९२ करोड १८ लाख बराबरको बजेट विनियोजन गरिएको छ । नगरपालिकाकी उपमेयर सरिता तिमसिना भट्टराईले सो बजेट प्रस्तुत गदै कुल बजेटमध्ये चालुतर्फ–विषयक्षेत्रगत समिति रशाखाबाट प्रस्तावित कार्यक्रम संचालन गर्न २४ करोड ८२ लाख ३५ हजार, सामाजिक सुरक्षाभत्तामा रु १६ करोड, सशर्तका कार्यक्रम संचालन गर्न २६…