नेपाल एयरलाइन्सले काठमाडौँ-भैरहवा उडान गर्ने

काठमाडौँ, ३१ बैशाख । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका दिन २ जेठमा नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा–काठमाडौं रुटमा उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले एक सूचना जारी गरी यस दिन उदघा्टन उडान गर्न लागेको जनाएको हो । काठमाडौँबाट बिहान ६ बजे उड्ने यो जहाज भैरहवाबाट भने ८ बजे काठमाडौँका लागि उड्ने भएको छ । यो दिन ए३२०…