काठमाडौँ, १० चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ११ सयले बढेर प्रतितोला १ लाख ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९९ हजार ८ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँमा कारोबार…