काठमाडौँ, १७ चैत । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ सयले बढेर प्रतितोला ९८ हजार ९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९८ हजार ४ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १३…