काठमाडौँ, २७ फागुन । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६ सयले बढेर प्रतितोला १ लाख २ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा १ लाख २ हजार १ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर १४ सय २५…