काठमाडौँ, २६ फागुन । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३५ सयले घटेर प्रतितोला १ लाख २ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा १ लाख १ हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर १४ सय ५ रुपैयाँमा कारोबार…