आज पनि नेप्से दोहोरो अंकले घट्यो  

काठमाडौँ, ४ फागुन । सेयर बजार परिसूचक नेप्से आज पनि दोहोरो अंकले घटेको छ  । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्सेमा १९ दशमलव ८४ अंकको गिरावट आउँदै २७ सय ३४ दशमलव ४४ विन्दुमा झरेको छ । यस्तै यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३ दशमलव ४७ अंकले घट्दै ५१८ दशमलव ६६ विन्दुमा झरेको नेप्सेले…