दूध प्रतिलिटर ८५ रुपैयाँ

काठमाडौँ, २७ माघ । सरकारको स्वामित्वमा  रहेको दुग्ध   विकास   संस्थान   (डीडीसी)ले   दूधको   उपभोक्ता मूल्य  प्रतिलिटर  नौ  रुपियाँ  वृद्धि  गरी  ८५  रुपियाँ  निर्धारण  गरेको छ । डीडीसीको  बुधबार  बसेको  सञ्चालक  समितिको बैठकले   सो   मूल्य   निर्धारण   गरेको   हो । यसअघि मन्त्रिपरिषद्को  बैठकले  किसानका  लागि  प्रतिलिटर ६.५२ रुपियाँ  वृद्धि  गरी…