काठमाडौँ, २६ माघ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार ९ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको…