काठमाडौँ, ११ माघ । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले बढेर प्रतितोला ९४ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर प्रतितोला १३…