काठमाडौँ, ९ माघ । आज बजारमा सुनचाँदीको मूल्य मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सयले रुपैयाँले घटेर प्रतितोला ९३ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजारमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेर १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन…