काठमाडौँ, १२ पौष । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार ७ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले…