काठमाडौं, १७ मंसिर । ज्योति विकास बैंकले १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने भएको छ । नवलपुरको कावासोतीमा नयाँ शाखा संचालनमा ल्याएको छ । हाल बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा एटिएम छन् । हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट २३ अर्बभन्दा बढि निक्षेप संकलन गरेको…